समाचार

तेस्रो थाउँलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीको बिदाई

मकवानपुर । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई […]