समाचार

शौचालयबाट निस्कने क्रममा लडेर हेटौँडाका एकको मृत्यू

मकवानपुर । मकवानपुरको हेटौंडामा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, कल्यानटार बस्ने २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, […]