समाचार

सामाजिक संजालमा अपशब्द बोल्दै हतियार देखाउने युवक पक्राउ

मकवानपुर । सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा पर्साको वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि […]