हेटौंडा । बागमती प्रदेशमा सवारी कर तथा नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रिया गरिएको हो […]