समाचार

हेटौँडाका व्यवसायीहरुको आन्दोलन स्थगित, उपमहानगरपालिकासँग यस्तो भयो सहमति

मकवानपुर । हेटौंडा उपमहानगरपालिका कार्यालय र मकवानपुर उद्योग बाणिज्य संघबिच वृद्धि भएको कर रकम घटाउने सहमती भएको छ । शुक्रबार आन्दोलनरत व्यवसायी र उपमहानगरपालिकाबिच वार्ताबाट कर रकम घटाउनेसहितका ८ बुँदे सहमति गरिएको हो । नगर सभाको निर्णयबाट मात्र कर रकम […]