समाचार

३० किलो लागुऔषध गाँजासहित एक महिला पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाको आधारमा आज बिहान १० बजे लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ गइरहेको बा.प्र.०३–०१ ज ९७४ […]