समाचार

धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ

मकवानपुर । धादिङको धार्केस्थित धर्मकाटाको डिजिटलाइजेशन शुभारम्भ भएको छ । मंगलबार कार्यक्रमका प्रमुख अतिथि एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले धर्मकाटाको डिजिटलाइजेशनको शुभारम्भ गर्नुभएको हो । मन्त्री दाहालको प्रमुख आतिथ्यता र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल […]