समाचार

कृष्णमन्दिर टोल विकास संस्थाको अध्यक्षमा चौँलागाईँको नेतृत्व

मकवानपुर । कृष्ण मन्दिर टोल विकास संस्था हेटौंडा ११ को अध्यक्षमा पूनः सिता चौँलागाई चयन भएकी छिन् । संस्थाको बिहीबार भएको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट चौँलागाई सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर […]