समाचार

नेकपा एसका उपमहासचिव खतिवडालाई मातृशोक

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ। खतिवडाकी मातलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। मातलीको लामो […]