समाचार

धर्मका नाममा कसैलाई पनि अनादर गर्नु हुन्न: बानियाँ

मकवानपुर । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका छन् । हेटौंडा-१७ गैरीगाउँमा आजबाट शुरू भएको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रममा बोल्दै बानियाँले धर्मका […]