मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री बहादुर सिं लामाले आफु मुख्यमन्त्री बनेको १०० दिनमा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत सार्वजनिक सेवा प्रवाह, प्रशासनिक खर्च व्यवस्थापन र विपद्को क्षेत्रमा […]