समाचार

लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित

मकवानपुर । लेबनानमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । लेबनानको […]