समाचार

राजतन्त्रको औचित्यहीन बहसमा अलमल्लिन नहुनेमा जोड

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउॅदै यसमा कोही पनि अलमल्लिन नहुने बताएका छन्। मुलुकको आजको समस्या […]