समाचार

आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदै

मकवानपुर । नेपाल सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक हुन लागेको हो । यसका लागि संघीय […]