समाचार

समाजवादी मकवानपुरद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको बिरोध, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । चैत १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक गतिविधिको बिरोध गर्दै देशभरीका नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई ज्ञापन […]