समाचार

श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरमा श्रीराम खतिवडा

मकवानपुर । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा श्रीराम खतिवडा चयन हुनुभएको छ । मंगलबार सम्पन्न ११ औं अधिवेशनबाट सर्वसम्मत नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा रमेश प्रसाद खतिवडा र दिपकलाल खतिवडा, सचिवमा हरि वाग्ले, कोषाध्यक्षमा घनश्याम नेपाल […]