मकवानपुर । मकवानपुरको हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने भएको छ । ओपेराईन्फोटेन्ट सिने प्रा.लिको आयोजनामा हुने उक्त लाइभ सेलोबारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रालिका संचालक बिक्रम लुङ्बाले अगामी असोजको १९ गते लाइभ सेलो […]