मकवानपुर । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरको अध्यक्षमा सुजन तिमल्सिना चयन भएका छन् ।
परिषदको १३ औं अधिवेशनबाट तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । हेर्नुहोस् तस्बिरहरु–