समाचार

मकवानपुरमा अटो दुर्घटना

मकवानपुर, २१ मंसिर । हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ४, पाङदुरेमा बुधबार अटो दुर्घटना हुँदा एकैपरिवारका ३ सहित ५ जना घाइते भएका छन् । बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा हात्तीसुँडेबाट जुरेलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह ३३९ […]