मकवानपुर । मकवानपुर प्रहरीले चोरीका गरगहनासहित हेटौंडाबाट बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा–७ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, मोबाईल र नगद चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]