काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले मन्त्रालयका उपलब्धि सार्वजनिक गरेका छन् । भुसालले मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा मन्त्रालयका उपलब्धि सार्वजनिक गरेका हुन् । उनका अनुसार मन्त्रालयको पहिलो प्राथमिकतामा रासायनिक मलको […]