मकवानपुर । हेटौँडामा यस वर्ष पनि सामूहिक रुपमा गाईजात्रा मनाईएको छ । नेवा सांस्कृतिक पुचः हेटौंडाको आयोजनामा लाखे नाच, नेवारी बाजासहित सामूहिक गाईजात्रा निकालिएको हो । हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको गाईजात्रा बजारको विभिन्न भागको परिक्रमा गरि भुटनदेवी मन्दिरमा पुगेर समापन […]