समाचार

दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली स्वरूप बुद्धचोकमा दीप प्रज्वलन

मकवानपुर । दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको संयोजनमा आज साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडाको बुद्धचोकमा साँझ ६ बजे आयोजना गरिएको हो। स्व. रजकको योगदानलाई सम्झिँदै पत्रकार, सामाजिक अभियन्ता, नागरिक […]