समाचार

उद्योगको विद्यूत महशुलबारे प्रधानमन्त्रीको कुटिल जवाफ

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यूतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिएका छन् । कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा आजको बैठकमा प्रश्न उठाएको जनाउँदै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती […]