समाचार

हेटौँडामा ज्येष्ठ नागरिकलाई सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न

मकववानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित दिव्य सेवा निकेतन आश्रममा ज्येष्ठ नागरिक सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । आज कालिकामार्ई टोल विकास आमा समुह हेटौडा–८ को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा आश्रमका केन्द्रिय सदस्य […]