समाचार

फापर खेतीको अनुगमन गर्दै मकवानपुगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तान

मकवानपुर, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानले गाउँका बारीहरुमा पुगेर तिते फापर खेतीको अवलोकन गरेका छन् । रैथाने बाली तितेफापर तयार हुने समय नजिकिएसँगै स्याङ्तानले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा गरिएको तितेफापर खेतीको अनुगमन गरेको गाउँपालिकाका […]