मकवानपुर, २३ असार । मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । निरन्तर पानी परेपछि जिल्लाका विभिन्न स्थानमा डुबानबाट सबैभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारमा पहिरो जाँदा केही यात्रुहरु […]