मकवानपुर । हेटौँडामा कम्पनी दर्ता गरेर उद्देश्य अनुरूप कार्य नगरेको आरोप लगाउँदै मकवानपुर प्रहरीले ९ जना भारतीयलाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी […]