समाचार

हेटौँडामा ‘शून्य फोहोर’ महाअभियान घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउने मुख्य उद्देश्यसहित ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान घोषणा गरेको छ। ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न नगरव्यापी सरसफाइ अभियान सुरु गरिएको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा १९ […]