मकवानपुर, २५ मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत जुरी खेतमा आज सुमो र बस ठोक्किएको छ । हेटौँडाबाट चित्लाङतर्फ गईरहेको ना ५ ख १५९० नम्बरको बस र चित्लाङबाट हेटौँडातर्फ आउँदै गरेको सुमो जुरिखेतमा एकआपसमा ठक्कर खाएको हो ।

बस र सुमो ठक्कर खाएपछिको क्षतिको थप विवरण आउन बाँकी छ ।