बझाङ, ४ मंसिर । बझाङमा आज दिउँसो ११ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।

बझाङको धमेना आसपास केन्द्र बनाएर४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।