मकवानपुर । एसईई परिक्षा २०८० मा सहभागी भई उत्कृष्ट भएका विद्यार्थी र विद्यालयलाई आज हेटौँडामा सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मकवानपुरले आज मकवानपुर जिल्लाका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । उत्कृष्ट विद्यार्थी […]