मकवानपुर, १२ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६–चिसापानीमा खागको टोकाईबाट दुई महिलाहरु घाईते भएका छन् । हेटौंडा–१६, चिसापानीकी ३२ वर्षीया सरु दंगाल र छिमेकी ४५ वर्षीया मन्दिरा घिमिरे खागको टोकाइबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]