समाचार

सिमलटारमा ३ महिने एड्भान्स तालिम शुरु

मकवानपुर, ८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा ३ महिने सिलाईकटाई एड्भान्स तालिम शुरु भएको छ । सिमलटारका महिलाहरुलाई स्वरोजगार बनाई आर्थिक उन्नति गराउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलचन्द्र […]