समाचार

म्यान मकवानपुरको अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने

मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ । विहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा दुईदुई जना प्रतिस्पर्धी भएपछि अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने निर्वाचन आयुक्त दिनेश लामाले […]