मकवानपुर । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१९, बर्वाबाट गएराति अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जन रहेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ […]