समाचार

हेटौँडा ६,७ र ८ मा २ कल्भर्ट पुलको उद्घाटन

हेटौंडा । हेटौंडा-फापरबारी सडक खण्ड अन्तर्गतको दुई महत्वपूर्ण स्थानमा निर्माण सम्पन्न भएका कल्भर्ट पुलहरुको उद्घाटन गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा नं. ६ र ७ जोड्ने हरियाली क्षेत्रमा तथा वडा नं. ८ ॐ नगर खहरे क्षेत्रमा निर्माण गरिएका दुबै पुलको उद्घाटन […]