समाचार

मनहरीमा विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँ पालिका ६ नम्बर वडा लोथरस्थित राष्ट्रिय आधारभूत विद्यालय र सोही वडाको हाङ्ग्लाङ स्थित प्रजा विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरिएको छ राष्ट्रिय आधारभूतका ७६ र प्रजा विकासका ३० गरि १०६ […]