मकवानपुर । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएकी छिन् । शनिबार भएको ९ औं अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा शिवप्रसाद चौलागाई र प्रतिक्षा न्यौपाने, सचिवमा नविन तिमल्सिना, कोषाध्यक्षमा अशोक बजगाई, […]