समाचार

चुरियामाईबाट चरेशसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम लागू औषध चरेश सहित २ जनालाई चुरियामाईबाट पक्राउ गरेको छ । बिहीबार करिब ५ः१० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ चुरीयामाई नजिकै पिपल चौतरास्थित पुर्व पश्चिम सडक खण्डमा […]