हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जिल्ला समिति मकवानपुरले सञ्चालन गरेको दोस्रो चरणको जनआन्दोलन अन्तर्गतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आन्दोलनका कार्यक्रमहरू पार्टीको केन्द्रिय निर्देशनअनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सहभागिता सहित विभिन्न चरणमा सम्पन्न गरिएको हो। पार्टीले ‘समाजवादको तयारी’ को […]