समाचार

पार्टीलाई थप क्रियाशील बनाउँन एकीकृत समाजवादीको मेची-महाकाली अभियान

मकवानपुर। पार्टी पंक्तिलाई क्रियाशील बनाउन भन्दै नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियानको तयारी गरेको छ । अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको […]