समाचार

संसदको चालु अधिवेशन आज अन्त्य हुने

मकवानपुर । संसद्को चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य हुदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्यको घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन […]