मकवानपुर, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर थाहा नगरपालिकाको अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । एमालेको थाहा नगरपालिकाको तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई चयन गरेको हो । कमिटिको उपाध्यक्ष्यमा हेम कुमार थिंङ, सचिवमा सुजन रायमाझी, उपसचिवमा तुलसा विष्ट […]