समाचार

हेटौँडाका सुकुम्बासी भन्छन्: ‘निस्सा देऊ, उठिबास होइन’

हेटौँडा । मकवानपुरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जग्गाको निस्सा उपलब्ध गराउन माग गर्दै संघीय सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन […]