हेटौँडा । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रवार हेटौँडामा सम्पन्न समितिको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले केदार प्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा शंकरलाल श्रेष्ठ उपाध्यक्ष, […]