हेटौंडा । मकवानपुरको रातोमाटेमा प्रहरीद्वारा सवारी चेकजाँचको क्रममा ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बारा जिल्लाका तिर्थलाल पासवान (२५) र सुनिल पटेल (२३) रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गको […]