समाचार

श्रमिक मावि कर्रामा भवन शिलान्यास

मकवानपुर, ३० फागुन । मकवानपुरको हेटौँडा ४ कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बुधबार भवन शिलान्यास गरेकी हुन् । संघीय सरकारको लगानीमा बहुवर्षीय योेजनाको रुपमा ४ तल्ले भवन निर्माण कार्य सुरु […]