नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को बजेट वक्तव्य अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।