मकवानपुर, २० मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप […]